back
NMB ad

लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने

Kumari bank ad

काठमाडौं । प्रदेश १ को लकडाउनको बेला पनि पेट्रोल पम्प सातामा २ दिन खोलिने भएको छ । नेपाल आयल निगमले लकडाउनको समयमा पनि आइतबार र शुक्रबार पेट्रोल पम्प खुल्ने जनाएको छ ।

चैत ११ गतेदेखि मुलुकमा लकडाउन भएपछि सेना र प्रहरीले संचालन गरेको बाहेक अन्य सबै पेट्रोल पम्प बन्द छन् । लकडाउनका बेला पनि अतिआवश्यक परेको बेला प्रशासनले पास दिएर सवारी साधन चल्न दिएको छ । पेट्रोल पम्प नखुल्दा यसरी चल्दै आएका सवारी धनीलनाई समस्या हुने गरेको छ ।

अति अत्यावश्क अवस्थामा गुड्ने सवारी साधनलाई लक्षित गरेर सातामा २ दिन पेट्रोल पम्प खोल्न लागिएको निगमले जनाएको छ । निगमले लकडाउनको कारण पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको समस्या नहुने जनाएको छ ।

प्रदेश १ को विराटनगरमा आफ्नो भण्डारण क्षमताको ८५ प्रतिशत भण्डारण डिपो छ । विराटनगर डिपोबाट प्रदेश १ को १० जिल्लाको साथै प्रदेश २ को सिरहा र सप्तरी लगाउयतका जिल्लामा पेट्रोलियम पदार्थ ढुवानी हुँदै आएको छ ।

वि.सं.२०७६ चैत २१ शुक्रवार १३:३० मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...