back
NMB ad

के. एल. दुगड समूहद्वारा नेपालगन्ज कोहलपुर क्षेत्रमा खाद्यान्न सामग्री वितरण

Kumari bank ad

बाँके । के एल दुगड समुहले बाके जिल्लाको विभिन्न स्थानहरुमा खाद्यान्न सामग्री वितरणको गरेको छ । समूहले बाके जिल्लको कोहलपुर न. पा. वार्ड न. ७, १४ तथा १५ मा ४०० परिवारलाई दैनिक उपभोग्य खाद्यन्न सामग्री वितरण गरेको हो ।

समूले चामल १० के.जि, चक्की आटा २ के.जि, दाल १ के.जि, चना १ के.जी र धारा तोरी को तेल १ लि. गरी कुल १५ केजी को फेमिली प्याक उपरोक्त वार्ड हरु मा बसोबास गर्ने गरीब, असहाय, अपाङगहरुलाई वार्ड अफिसको समान्वयमा वितरण गरेको जनाएको छ ।

उक्त खाद्य समाग्री वितरणमा वडा अध्यक्षहरुको पनि उपस्थिती रहेको थियो । कोरोना महामारीले गर्दा कोही पनि परिवार भोक भोकै बस्न नपरोस भन्ने उदेश्यका साथ दैनिक ज्यालादारी गरी जिबन गुजारा गर्ने, असहाय, गरीब परिवार हरुलाई वडा कार्यालयले पहिचान गरेका तथा समान्वयमा खाद्य समाग्री बितरण गरिएको कुरा के. एल. दुगड समुह का श्री प्रदिप छाजेडले बताउनु भयो ।

उक्त समुहले कुनै विपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रुपमा जिवन चलाउन अप्ठेरो हुने बर्ग हरु लाई सधै सहयोग गर्दै आइरहेको र भविस्यमा पनि गरिरहने कुरा ब्यक्त गर्नुभयो ।

वि.सं.२०७६ चैत २२ शनिवार १६:४४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...