back
NMB ad

भाटभटेनीद्वारा बागमती प्रदेशलाई २५ लाख

Kumari bank ad

चितवन । भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोरले कोरोना रोकथाम तथा नियन्त्रण कोषका लागि वाग्मती प्रदेशलाई २५ लाखको चेक हस्तान्तरण गरेको छ ।

आज वाग्मती प्रदेशको हेटौंडास्थित मुख्यमन्त्रीको कार्यालयमा पुगेर सो चेक हस्तान्तरण गरिएको हो ।  भाटभटेनी सुपरमार्केट, चितवनकी प्रबन्धक जमुना गुरुङले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पोख्रेललाई उक्त चेक हस्तान्तरण गरेकी हुन् ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत उक्त सहयोग गरिएको सुपरमार्केटका सञ्चालक विनोद भट्टराईले जानकारी दिए । उनका अनुसार सातवटै प्रदेशमा सुपमार्केट प्रति प्रदेश २५ लाख हस्तान्तरण गरिएको उनले बताए ।

बुधबारबाट चेक हस्तान्तरण सुरु गरी बिहीबार बांँकी प्रदेशलाई चेक हस्तान्तरण गरिएको हो । यसअघि सुपरमार्केटले संघीय सरकारको राहतकोषमा १ करोड सहयोग गरिसकेको छ ।

वि.सं.२०७६ चैत २७ बिहीवार १३:३० मा प्रकाशित

You can share this post!

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...