back
NMB ad

कोरोना संक्रमित महिलाले जन्माइन् स्वस्थ शिशु

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित एक २६ वर्षीय इजरायली महिलालाई अस्पताल लगेर भेन्टिलेटरमा राखिएको थियो, उनले शल्यक्रियामार्फत स्वस्थ बच्चालाई जन्म दिएकी छिन् ।

गत महिनाको अन्त्यमा उनी आफ्नै हिंडेर तेल अभिभ नजिकैको सेवा मेडिकल सेन्टरमा पुगेकी थिइन् । सुरुमा उनलाई ज्वरो र वान्ता आएको अस्पतालका प्रवक्ता जोडी सिंगरले बताइन् ।

शिशुमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । तर आमाले अझै शिशुलाई समाउन पाएकी छैनन् । उनी क्रिटिकल केयर युनिटमै छिन् ।
‘अर्को साता यी आमा–छोराको भेट हुने अपेक्षा गरिएको छ, जब आमा डिस्चार्ज हुन्छिन्,’ सिंगरले भनिन् ।

शुक्रबार बिहान इजरायलमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ, ९५ जनाले ज्यान गुमाइसकेका छन् ।–न्यूयोर्क पोस्ट

वि.सं.२०७६ चैत २९ शनिवार १९:०४ मा प्रकाशित

You can share this post!

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा, नेपालगञ्जको सबैभन्दा बढी   

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा, नेपालगञ्जको सबैभन्दा बढी   

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१९

काठमाडौँ, १३ जेठः हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर...

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

छुट्ला है, २६.३१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

वि.सं.२०८१ जेठ १३ आइतवार १०:१३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज जेठ...

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...