back
NMB ad

नेपालमा थपिए कोरोना संक्रमित, संक्रमित हुनेको संख्या १३ पुग्यो

Kumari bank ad

काठमाडौं । नेपालमा नोवेल कोरोना (कोभिड–१९ भाइरसको संक्रमित हुनेको संख्या १३ पुगेको छ । सोमबार कैलालीको लम्की चुहा नगरपालिका–१ मा एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएसँगै संक्रमितको संख्या १३ पुगेको हो ।

अहिलेसम्म एक जना उपचारपछि घर फर्किएका छन भने बाँकीले उपचार गराइरहेका छन् । १५ दिनअघि वीरगञ्जबाट आएकी ती महिलालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टाइनमा बसेकी उनको र्या्पिड टेस्टका क्रममा नेगेटिभ नतिजा आएको थियो । तर, थप परीक्षणका लागि काठमाडौं पठाइएको स्वाबमा उनको नतिजा पोजेटिभ देखिएको हो ।

अहिले ती महिलालाई सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यसअघि आइतबार वीरगञ्जको मस्जिदमा बसेका तीन भारतीय नागरिकमा पनि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

वि.सं.२०७७ वैशाख १ सोमवार १३:४९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...