back
NMB ad

गगन थापाको निर्देशनमा हाइड्रोलाई उत्पादन अनुमति दिइँदै

Kumari bank ad

काठमाण्डौं । सरकारले बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानीमा निर्माण हुने भनिएको ‘रेमिट हाइड्रो’लाई छिट्टै उत्पादन अनुमति दिने भएको छ । सरोकारवालाहरुले दबाब दिएपछि उर्जा मन्त्रालय अन्तर्गतको विद्युत विकास विभागले छिट्टै नै अनुमतिपत्र दिने बताएको हो ।

संसदको कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले समितिको बैठकमा रेमिट हाइड्रोलाई किन उत्पादन अनुमतिपत्र नदिएको भन्दै उर्जा मन्त्रालय र विद्युत विकास विभागका अधिकारीहरुसँग कारण मागेका थिए । मन्त्रालय र विभागका कर्मचारीहरुले प्रक्रियामा रहेको जवाफ दिए । त्यसपछि थापाले तत्कालै अनुमतिपत्र प्रदान गर्न निर्देशन दिए ।

ताप्लेजुङको घुम्छा र थिङ्वा जलविद्युत आयोजनाहरुमा जलविद्युत विकास कम्पनीको ५१ प्रतिशत लगानी रहने छ भने २४ प्रशित सेयर लगानी विदेशमा रहेका नेपालीले गर्ने भएकाछन् ।

६ चैत २०७३, ३.००

वि.सं.२०७३ वैशाख ६ सोमवार १६:१६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...