back
NMB ad

लकडाउन हटाउन माग गर्दै विरोध प्रदर्शन

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसका कारण ग्रस्त बनेको अमेरिकामा फेरी विरोध प्रदर्शन भएको छ । अमेरिकाका तीन प्रान्तका नागरिकहरुले कोरोना भाइरस फैलिनबाट रोक्नका लागि गरिएको लकडाउनका विरुद्धमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले पोस्टर तथा ब्यानर सहित प्रशासनविरुद्ध विरोध गरेका हुन् । उनीहरुले विरोधमा लकडाउन हटाउन माग गरेका छन् ।सबैभन्दा ठूलो प्रदर्शन अमेरिकाको मिहिगनमा भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । लकडाउनको विरोधमा मिशिगनको सडकमा ३ हजार मानिसहरुले प्रदर्शन गरेका थिए ।

ति मध्ये केहिले भने हतियार समेत बोकेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउनको विषयलाई लिएर देशमा भएका प्रदर्शनमा आफ्नो सहमति रहेको जनाएका छन् ।

लकडाउन प्रतिबन्धको विषयलाई लिएर रातीसम्म मिशिगन, मिनेसोटा र भर्जी्नियामा भएको विरोध प्रदर्शनको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले ट्वीटरमा त्यहाँका गभर्नरहरुको निन्दा गरेका छन् ।

त्यसमध्ये भर्जी्नियाका गभर्नरले भने राष्ट्रपति ट्रम्पसँगा ट्वीटरमा आएर युद्ध गर्ने समय नरहेको भन्दै राष्ट्रपतिले यो कुरा नलेखेको बताएका छन् ।

वि.सं.२०७७ वैशाख ९ मंगलवार ०९:४२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...