back
NMB ad

ज्याक माले दिए विश्व स्वास्थ्य संगठनलाई १० करोड बढी मास्क र लाखौं टेस्टिङ किट

Kumari bank ad

एजेन्सी । चिनियाँ व्यावसायी ज्याक माले कोरोना भाइरसको संकटबाट निस्कनका लागि विश्व स्वास्थ्य संगठनलाई १० करोड मास्क, १० लाख एन–९५ मास्क र १० लाख टेस्टिङ किट सहयोग गरेका छन् ।

ज्याक माले आफ्नो ट्वीटर ह्यान्डलबाट #OneWorldOneFight ह्याशट्यागसहित लेखे, ‘यी वस्तु उनीहरुलाई दिइनेछ जसलाई यसको सबैभन्दा धेरै आवश्यकता छ । हामी सबैले एकजुट भएर र आत्मविश्वासका साथ यो अन्तराष्ट्रिय चुनौतीसँग तीब्र रुपमा लड्नुपर्छ ।’

वि.सं.२०७७ वैशाख ९ मंगलवार १२:२८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...