back
NMB ad

जापानकाे समुद्री जहाजमा काेराेनाका ६० नयाँ बिरामी भेटिए

Kumari bank ad

एजेन्सी । जापानको एक बन्दरगाहमा रोकिएको ‘कोस्टा एटलान्टिका’ समुद्री जहाजमा शनिबार कोरोना भाइरस (कोभिड १९) का ६० नयाँ सङ्क्रमित भेटिएका छन् । यो समुद्री जहाजमा सङ्क्रमितको सङ्ख्या एक सय ५० पुगेको छ ।

यस जहाजमा ६ सय २३ कर्मचारी रहेको बताइएको छ । यद्यपि यो जहाजमा कोही पनि यात्री छैनन् । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि जहाजलाई चीनको साटो जापानको नागासाकी डइभर्ट गरिएको थियो ।

त्यसपछि जहाजका कर्मचारी यहीँ फसेका हुन् तर स्थानीय सञ्चारमाध्यमका अनुसार केही कर्मचारीले जहाज छाडेका छन् । जापानमा कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम तीव्र बन्दै गएको छ । जापानभर अहिलेसम्म १२ हजार आठ सय जनामा सङ्क्रमण देखिएकोमा तीन सय ४५ जनाको ज्यान गएको छ ।

वि.सं.२०७७ वैशाख १३ शनिवार १७:२० मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...