back
NMB ad

बेल्जियममा लकडाउन खोल्ने योजना : बैशाख २९ देखि सबै पसल खोलिने, एक सातापछि विद्यालय !

Kumari bank ad

एजेन्सी । बेल्जियमका प्रधान सोफि विल्मेसले कोरोना भाइरस सम्बन्धमा देशमा लगाउँदै आइएका विभिन्न वन्देजहरु विस्तारै हटाउँदै लान शनिवार विस्तृत योजना घोषणा गरेकी छन् । नयाँ नियम अनुसार बैशाख २९ अर्थात ११ मे देखि सबै पसल खोलिने भएको छ ।

त्यसको एक सातापछि विद्यालयहरु पनि खोलिेनछन् । तर प्रत्येक कक्षामा बिद्यार्थीको संख्या भने नयाँ तरिकाले तोकिने छन् । तर प्रधामन्त्री विल्मेसले घोषित कार्यक्रम अनिवार्य रुपमा पारित हुने कुनै ग्यारेन्टि नै भने नभएको पनि स्मरण गराएकी छन् ।

बेल्जियममा ४४ हजार भन्दा बढि कोभिड १९ संक्रमित भेटिएका छन् । युरोपमै सबैभन्दा बढि वार्षिक प्रतिव्यक्ति आय भएको तथा १ करोड १४ लाख जनसंख्या भएको बेल्जियममा झण्डै ६ हजार ७ सय जनाका कोरोनाकै कारण ज्यान गइसकेको छ ।

ति मध्ये पचास प्रतिशत भन्दा बढि व्यक्तिको स्याहार केन्द्रहरुमा मृत्यु भएको पाइएको छ । १२ मार्च देखि लागु भएको लकडाउन हटाउनका लागि शुक्रवार घन्टौं लामो छलफल भएको थियो ।

वि.सं.२०७७ वैशाख १४ आइतवार १२:४९ मा प्रकाशित

You can share this post!

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:५१

काठमाडौँ, ११ जेठः राष्ट्रियसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी...

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:४२

मङ्गलबारे (इलाम), ११ जेठ : इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने...

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

बुद्ध पूर्णिमाः लुम्बिनीमा दर्शनाथीको घुइँचो, व्यवस्थापन गर्न कोषलाई हम्मेहम्मे   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १३:३१

भैरहवा (रुपन्देही), ११ जेठः २५६८औँ बुद्ध जयन्तीका अवसरमा लुम्बिनीका विभिन्न...