back
NMB ad

सरकारी वकिलको कार्यालयले पनि लिएन सांसद अपहरणको जाहेरी

Kumari bank ad

काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले पनि सांसद डाक्टर सुरेन्द्र यादवको अपहरणको जाहेरी लिन अस्वीकार गरेको छ ।जाहेरी दिन सांसद यादवसहित जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु सरकारी वकिल कार्यालय पुगेका थिए ।

मंगलबार बबरमहलस्थित सरकारी वकिल कार्यालयमा सांसद यादवलगायत जनता समाजवादीका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजेन्द्र श्रेष्ठ, केशव झालगायत जाहेरी लिएर पुगेका थिए ।

सरकारी वकिलको कार्यालयपनि जाहेरी लिन नमानेको अधिवक्ता डा. दिनेश त्रिपाठीले जानकारी दिए । यसअघि आइतबार सांसद यादवसहित जनता समाजवादीका शीर्ष नेता परिसरमा दुई घन्टा बसे पनि प्रहरीले जाहेरी लिन मानेको थिएन।

वि.सं.२०७७ वैशाख १६ मंगलवार १७:०३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...