back
NMB ad

कोरोना अपडेट : विश्वभर २ लाख ३९ हजार बढिले गुमाए ज्यान, २० लाख संक्रमित

Kumari bank ad

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९)बाट जीवन गुमाउनेको संख्या २ लाख ३९ हजार नाघेको छ । कोरोना भाइरसबाट शनिबार बिहान साढे ६ बजेसम्म २ लाख ३९ हजार ४ सय ४८ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

स्वास्थ्य संगठनका अनुसार विश्वमा अझै २० लाख ७८ हजार ९ सय २४ संक्रमित छन् । त्यस मध्ये ५१ हजार ३ सय ५५ जनाको अवस्था गम्भीर छ ।

विश्वमा अहिलेसम्म ३३ लाख ९८ हजार ४ सय ७३ जनालाई कोरोना लागिसकेको छ । त्यसमध्ये १० लाख ८० हजार १ सय १ जना पूर्ण रुपमा निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोनाले पछिल्लो समय विश्वकै शक्तिशाली राष्ट अमेरिकालाई सताइरहेको छ । अमेरिकामा कोरोनाबाट शनिबार बिहानसम्म ६५ हजार ७ सय ५३ जनाले जीवन गुमाएका छन् ।

त्यहाँ ९ लाख ३ हजार ७ सय १४ जना संक्रमित द्धन् । संक्रमित मध्ये १६ हजार ४ सय ८१ जनाको अवस्था गम्भीर छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार ०९:५० मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...