back
NMB ad

भोलिदेखि मदिरा पसलहरु खुल्ने !

Kumari bank ad

नयाँ दिल्ली । भारतमा जारी लकडाउनबीच सोमबारदेखि मदिरा पसलहरु खुल्ने भएका छन् । कोरोना भाइरसको जोखिम नरहेका दिल्लीका क्षेत्रहरुमा ४ सय ५० वटा मदिरा पसल खुल्ने भारतीय समाचार संस्था पीटिआईले जनाएको छ।

दिल्लीका सबै ११ जिल्ला कोरोना भाइरसको ‘रेड’ जोनमा छन्। खुल्न लागेका मदिरा पसलहरु कुनैपनि मलहरुका छैनन्। दिल्लीमा पाँच सय ४५ वटा मदिरा पसल छन्। दिल्ली सरकारले केन्द्रीय सरकारको अनुमतिपछि खुल्न दिन मिल्ने मदिरा पसलको सूची तयार गरेको हो

भारतको केन्द्रीय सरकारले केही दिनअघि मे १८ तारिकसम्म देशब्यापी लकडाउन लम्ब्याउने निर्णय गरेको थियो। पीटिआईका अनुसार दिल्लीमा ‘ग्रिन’ र ‘ओरेन्ज’ क्षेत्रसँगै रेड जोनका हटस्पटबाहेकका क्षेत्रमा मदिरा पसल र सुर्तिजन्य सामग्रीका पसलहरु खुल्न दिइन लागिएको छ।

दिल्लीमा हालसम्म चार हजार १ सय २२ जना कोरोना संक्रमित छन्। शनिबार मात्र ३ सय ८४ जना नयाँ संक्रमित भेटिएका थिए। दिल्लीमा हालसम्म ६४ जनाको ज्यान गएको छ। शनिबार मात्र ३ जनाले ज्यान गुमाएका थिए। -एजेन्सी

वि.सं.२०७७ वैशाख २१ आइतवार १५:५३ मा प्रकाशित

You can share this post!

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

टी ट्वेन्टी शृङ्खलाः नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०९:४०

काठमाडौँ, २२ वैशाख : नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको...

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...