back
NMB ad

महँगो कारमै राखेर अन्त्येष्टि

Kumari bank ad

एजेन्सी । दक्षिण अफ्रिकामा एक व्यक्तिलाई कारमै राखेर अन्त्येष्टि गरिएको छ । स्थानीय नेता सेकेडी पिट्सोले दुईवर्ष अगाडि नै आफ्नो मृत्यु भए मर्सेडिज बेन्ज कारमा राखेर अन्त्येष्टि गर्नु भनेर अनुरोध गरेका थिए ।

अन्तिम इच्छाअनुसार नै पिट्सोलाई कारमा राखेर गाडिएको पिट्सोका भान्जी सेफोरा पिट्सोले जानकारी दिइन्। ७२ वर्षको उमेरमा गत महिना उनको निधन भएको हो।

इन्टर्न केपस्थित जोजानसुक स्टर्कप्रुट गाउँमा पिट्सोलाई कारभित्र अन्त्येष्टि गरिएको थियो। पिट्सो मर्सि्डिज बेन्ज कार खुबै मन पराउँथे। जुन कारमा राखेर उनको अन्त्येष्टि गरिएको थियो त्यो कार उनैले किनेका थिए।

वि.सं.२०७७ वैशाख २१ आइतवार १६:२० मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...