back
NMB ad

फेरि विवादमा पारस शाह : सोनिका रोकायासँगको सम्बन्ध बारे खुलाए यस्तो रहस्य ! (भिडियो सहित)

Kumari bank ad

काठमाडौं । पारस शाह फेरि विवादमा आएका छन् । उनले अर्धनग्न भिडियो सार्वजनिक गरेर विवादमा आएका हुन् । बाथट्युबमा नुहाइरहेको भिडियो पारसले सार्वजनिक गरेका हुन् ।

उनले भिडियोमा आफू नुहाइरहेको बताएका छन् । शरीरको माथिल्लो भाग पुरै देखिएको छ । भिडियोमा पारस शाहलाई महिलाले बोलाएकी छिन् । उनले आफू फेसबुक खोलिरहेको बताउँदै आफू निकै क्रेजी भएको बताएका छन् ।

पूर्व युवराज पारस पछिल्लो समय घरपरिवारबाट टाढा छन् । उनी युट्युबर सोनिका रोकायासँग डुलिरहेको तस्बिरहरु सार्वजनिक भइरहेको छ । आज उनले सोनिका रोकायासँग सम्बन्ध राम्रो भएको भन्दै फेसबुकमा लेखेका छन् । उनी सोनिकासँग रोमान्समा रहेको हल्ला चलिनै रहेको छ ।

https://www.facebook.com/paras.shah.1029/videos/3146982275322151/?t=3

वि.सं.२०७७ वैशाख २३ मंगलवार १२:०८ मा प्रकाशित

You can share this post!

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...