back
NMB ad

बुद्धका उपदेश उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री पौडेल

Kumari bank ad

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुद्धको उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ ।

बुद्ध पूर्णिमाको अवसरमा आज शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पौडेलले विश्वशान्तिका अग्रदूतको जन्म, गृहत्याग, ज्ञान प्राप्ति तथा महापरनिर्वाण प्राप्त गरेको पवित्र दिनका अवसरमा कोरोनाको कहरबाट विश्वले मुक्ति पाओस् भन्ने कामना गर्नुभएको छ ।

मुख्यमन्त्री पौडेलले बुद्धले दिएका हिंसा नगर्नु, असत्य नबोल्नु, कसैको धन सम्पत्ति चोरी नगर्नु, ब्रह्मचार्य व्रतको पालना गर्नु र आवश्यकभन्दा बढी धनको सङ्ग्रह नगर्नु भन्ने लगायत जीवनोपयोगी हजारौँ उपदेशहरु रहेकाले बुद्धलाई हिन्दू तथा जैनहरुले समेत विभिन्न अवतारका रूपमा पुज्ने र सम्मान गरेको सन्देशमा उल्लेख छ ।

सन्देशमा कोरोनाको कहरले विश्वलाई नै सताइरहेको वर्तमान अवस्थामा बुद्धको जन्मभूमि नेपाल पनि त्यसबाट अछुतो हुन नसकिरहेको अवस्थामबाट नेपालसहित विश्वले मुक्ति पाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार १०:४८ मा प्रकाशित

You can share this post!

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२७

काठमाडौँ, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२३

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:१२

नवलपुर (नवलपरासी), १५ जेठ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी...

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:०४

काठमाडौँ, १५ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

आज गणतन्त्र दिवस मनाइँदै   

आज गणतन्त्र दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:५९

काठमाडौँ, १५ जेठ : आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ ।...

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:३७

म्याग्दी, १५ जेठः म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका...