back
NMB ad

विश्वका यी १३ देश, जहाँ देखिएको छैन कोरोना संक्रमण

Kumari bank ad

काठमाडौं । विश्वमहामारीको रुप लिएको कोरोना भाइरस (कोभिड -१९) अहिले विश्वका प्रायः सबै महादेशमा फैलिएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका सबै देशमा फैलिसकेको बताइन्छ ।

कतिपय राष्ट्रले भने आफ्नो देशमा कोरोना संक्रमणको यकिन तथ्यांक नदिएको पनि आरोप लाग्दै आएको छ। कोरोना संक्रमणबाट सबैभन्दा धेरै मानिस मर्ने राष्ट्रको सूचीको पहिलो नम्बरमा अमेरिका छ ।

हालसम्म अमेरिकामा साढे ७८ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । युरोपका प्रायः सबै ठूला राष्ट्रमा पनि संक्रमणको दर तीव्र गतिमा फैलिरहेको छ। युरोप अन्तर्गत बेलायतमा सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ ।

त्यसपछि इटाली र स्पेन छन् । तर विश्वमा यस्ता पनि देश छन् ती देशमा संयुक्त राष्ट्रसंघीय विश्व स्वास्थ्य संगठनको तथ्यांकमा कोरोना संक्रमण भेटिएको छैन् ।

कोरोना भाइरस संक्रमण नभेटिएका देश
१. किरिबाटी
२. लेसोथो
३. मार्सल आइल्यान्ड
४. माइक्रोनेसिया
५. नाउरु
६. उत्तर कोरिया
७.पलाउ
८.समोआ
९.तुर्कमेनिस्तान
१०. टुभालु
११. भानुआटु
१२. टोंगा
१३. सोलोम आइल्यान्ड

वि.सं.२०७७ वैशाख २७ शनिवार १९:३३ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...