back
NMB ad

मेगा बैंकले कमायो १ अर्ब ४५ करोड खुद नाफा, कस्तो छ अन्य वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मेगा बैंकले १ अर्ब ४५ करोड १० लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षकोभन्दा १९.५०५ ले बढी हो ।

गत वर्ष बैंकले १ अर्ब २१ करोड ४२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो । चैत मसान्तसम्म यस बैंकको वितरण योग्य नाफा भने ४०.०८५ ले घटेर ४५ करोड ९८ लाख ४७ हजार रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष वितरण योग्य नाफा ७६ करोड ७४ लाख ९३ हजार रुपैयाँ रहेको थियो । यसअवधिमा बैंकको खुद ब्याज आम्दनी १५.६४५ ले बढेर ३ अर्ब १८ करोड ३३ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

साथै, सञ्चालन नाफा पनि २१.७९५ ले बढेर २ अर्ब ७ करोड ७५ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ १९ पैसा रहेको छ ।

वि.सं.२०७७ वैशाख ३० मंगलवार १४:४३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...