back
NMB ad

पुलबाट खस्याे सुत्केरी बोकेको एम्बुलेन्स

Kumari bank ad

बाँके । राप्ती सोनारी गाउँपालिकामा बुधबार सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । कोहलपुरबाट राप्ती सोनारीतर्फ जाँदै गरेको स्वेता पोली क्लिनिकको भे १ च ३१७१ नम्बरको एम्बुलेन्स पुलबाट खसेको हो । ।

कोहलपुरबाट ४ दिनको सुत्केरी लिएर राप्ती सोनारीतर्फ जाँदै गरेको एम्बुलेन्स वडा नम्बर १ स्थित कुसुममा दुर्घटनामा भएको कोहलपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामाएम्बुलेन्स चालक गोपाल बूढा, पोली क्लिनिक सञ्चालक मिनराज खडका र सुल्केरीका पति विनोद परियार, सासु सीता दमाई घाइते भएका छन् ।

सीताको टाउका र खुट्टामा चोट लागेको छ । अन्यलाई भने सामान्य चोट लागेको छ ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १७:३२ मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...