back
NMB ad

कार्यस्थलमै रहेका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

Kumari bank ad

काठमाडौं । बारामा नयाँ कोरोना संक्रमित भेटिएका एक जना प्रहरी रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय (जिप्रका)को मुद्दा शाखमा कार्यरत २८ वर्षीय प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको बारा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले जानकारी दिए।

“मुद्दा फाँटमा कार्यरत एक जनालाई कोरोनाको संक्रमण पोजेटिभ भएको जानकारी आएको छ,” पंगेनीले भने, “उनको सम्पर्कमा आएका करिव ३० जना कर्मचारीको स्वाब संकलन गरिँदैछ।”

रौतहट घर भएका ती प्रहरी लकडाउनको अवधिभर कार्यालयमै रहेको पंगेनीले जानकारी दिए। सहकर्मीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय, बाराले उच्च सजगता अनपनाएको छ। कार्यस्थलमै रहेका सुरक्षाकर्मीलाई कोरोना संक्रमण भेटिएको यो पहिलो घटना हो।

वि.सं.२०७७ जेठ ३ शनिवार १५:४९ मा प्रकाशित

You can share this post!

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

काठमाडौँमा बढ्दो वायु प्रदूषण, मास्क लगाउन आग्रह   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:३३

काठमाडौँ, १८ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु...

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

अर्थमन्त्री पुन र विश्व बैंक उपाध्यक्ष रेजरबीच भेट

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:२७

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र विश्व बैंकका दक्षिण...

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...