back
NMB ad

प्रभु बैंकको सबै शाखा सञ्चालनमा, बैंकले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । लकडाउनका कारण सीमित मात्र शाखा खोली सञ्चालन गरिरहेको प्रभु बैंकले बुधवारदेखि सबै शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त कम्पनीले आइतवारदेखि बिहीवारसम्म विहाद ११ देखि दिउसो २ बजेसम्म र शुक्रवार बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म उक्त कम्पनीका सम्पूर्ण शाखा खुला रहने बताएको हो ।

कोरोना भाइरससको जोखिमपूर्ण यस समयमा सम्पूर्ण ग्राहकहरुलाई कोरोना संक्रमण सम्बन्धि उक्त कम्पनीले अपनाएको सुरक्षा नीति पालना गरी सहयोग गर्नसमेत अनुरोध गरेको छ ।

सीमित मात्रामा शाखा सञ्चालन गर्दा ग्राहकहरुको भिड बढी भई संक्रमणको बढी जोखिम देखिएकाले सावधानी अपनाएर सबै शाखा सञ्चालनमा जोड दिएको उक्त कम्पनीले जानकारी दिएको छ ।

साथै बैंकिङ सेवा सञ्चालन गर्ने सम्बन्धमा स्थानिय निकायले कुनै निश्चित दिन र समय तोकिदिएको अवस्थामा सोहि अनुसार शाखा खुल्नेसमेत उक्त कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

उक्त कम्पनीले हाल उपत्यकाभित्र ५६ ओटा र उपत्यका वाहिर १५२ ओटा गरि कुल २०८ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ।

 

वि.सं.२०७७ जेठ २१ बुधवार १५:३२ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...