back
NMB ad

लाइसेन्सको नतिजा प्रकाशन लगत्तै शिक्षक सेवाले जारी गर्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । शिक्षक सेवा आयोगले अत्यन्त जरुरी सूचना निकालेको छ । आयोगले पुनर्योग तथा विवरण सच्याउने सम्वन्धी सूचना निकालेको हो ।

आयोगद्वारा स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स)का नतिजा प्रकाशन हुँदा सफल उम्मेदवाररुको व्यक्तिगत विवरण फरक परेको भए संलग्न निवेदनमा पुरा विवरण भरी आयोगको इमेल [email protected] मा पठाउने अनुरोध गरेको छ ।

यस्तै लिखित परीक्षा नतिजा पुनर्योग गर्न चाहाने परीक्षार्थीले असार १२ गते भित्र आयोगको इमेलमा पुरा विवरणका साथ संलग्न ढाँचा अनुसारको निवेदन, २५० को राजश्व दस्तुर दाखिला गरेको सक्कली भौचरको इस्क्यान प्रति इमले [email protected] मा पठाउन पर्ने आयोगले जनाएको छ ।

आयोगले बुधबार प्रावि तह अन्तर्गतका विभिन्न जिल्लाका शिक्षक लाइसेन्सको नतिजा प्रकाशन गरेको थियो ।

विस्तृतका जानकारीका लागि सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

वि.सं.२०७७ असार ४ बिहीवार १४:१७ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...