back
NMB ad

प्रधानमन्त्री निवासमै ज्ञापन पत्र बुझाउन जाँदा पक्राउ

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री निवास नजिकै बालुवाटार क्षेत्रबाट डेढ दर्जन प्रदर्शनकारी पक्राउ परेका छन्। उनीहरु रुकुमको सोतीमा भएको हत्याकाण्डको विरोध गर्दै प्रधानमन्त्री निवासमै ज्ञापन पत्र बुझाउन जाँदा पक्राउ परेको साझा पार्टीका नेता समेत रहेका अभियन्ता प्रकाश परियारले जानकारी दिनुभयो ।

प्रकाउ पर्नेहरुमा जीवन परियार, मा. लक्ष्मी परियार (घाइते भई वीर अस्पतालमा), राजकुमार हिङमाङ, टेक बहादुर विक,रणबहादुर रम्तेल, राम नेपाली, शोभा विश्वकर्मा, दुर्गा बराइली, धर्मराज विडवाल, संघर्ष दाहाल, सर्मिला बागचन, हिक्मत महरा, सुनिता मरिक, लक्ष्मी थापा, नानी मैयाँ पुर्कोटी रहेका छन् ।

उनीहरुलाई पक्राउ गरेपछि प्रदर्शनमार्ग स्थित नेपाल पुलिस क्लवमा राखिएको छ । रुकुमको सोतीमा गत महिना अन्तरजातीय प्रेम र विवाहका सन्दर्भमा विवाद भई छ जना युवाको हत्या भएको थियो।

वि.सं.२०७७ असार १० बुधवार १६:०७ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...