back
NMB ad

शेयर बजार सोमवारदेखि खुल्ने

Kumari bank ad

काठमाडौं । शेयर बजार सोमवारदेखि खुल्ने भएको छ । आइतवार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमवारदेखि बजार सुचारु गर्न निर्देशन दिने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले मोडालिटीको वारेमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई नै जिम्वेवारी दिने गरि बजार खुला गर्न निर्देशन दिन लागिएको जानकारी दिए ।

शेयर बजार खोल्ने या नखोल्ने बारेमा नियामक निकायबीच मतैक्य रहेकै बेला अन्तत: बोर्ड शेयर बजार खोल्ने निष्कर्षमा पुगेको हो । गत चैत १० गतेदेखि बन्द बजार लकडाउनका विच वैशाख ३० र ३१ गते खुला भएपनि पुनः बन्द भएको थियो । यो बीचमा बजारमा सुधार गर्नुपर्ने केहि कुराहरु सुधार गरेर खुला गर्न लागिएको बोर्डको भनाइ छ ।

बजार खुला गर्ने निर्णय गर्नुपूर्व बोर्डको नेतृत्वमा गत साताको आइतवार बजार सम्वद्ध सरोकारवाला निकायहरुहरु सम्मिलित अध्ययन कमिटि गठन भएको थियो । उक्त कमिटिले बजार सुचारु गर्न सुझाब दिएसँगै बोर्डले सोमवारदेखि खुला गर्ने निष्कर्ष निकालेको हो ।

वि.सं.२०७७ असार १४ आइतवार १२:३५ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...