back
NMB ad

हवाई सेवा र सार्वजनिक यातायात साउनपछि : भदौपछि स्कुल कलेज सञ्चालन !

Kumari bank ad

काठमाडौं । सरकारले लकडाउन ७ साउनसम्मलाई लम्ब्याएको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

आपूर्तिमन्त्री लेखराज भट्टले हालको अभ्यासलाई निरन्तरता दिदै लकडाउन ७ साउनसम्मका लागि लम्ब्याइएको जानकारी दिए ।लकडाउनमा जोरबिजोर निजी सवारी र अत्यावश्यक सेवा सञ्चालन गर्न दिइएको छ । तर, हवाई सेवा र सार्वजनिक यातायात अझै सञ्चालनमा नआउने भएको छ ।

७ साउनसम्म राष्ट्रिय अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आउने छैन । चाटर्ड र अत्यावश्यक सेवाका उडानमात्र अनुमति लिएर सञ्चालन गर्न दिइनेछ ।विद्यालय र विश्वविद्यालयहरु अझै खुल्ने छैनन् ।

यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भदौयता स्कुल कलेज नखोलिने बताइसकेका छन् । दुरशिक्षा र अनलाइन शिक्षाबाट पठनपाठन शुरु गरिएको छ । मनोरञ्जनस्थलहरु अझै सञ्चालनमा आउने छैनन् । खेल स्थल पनि खोलिएका छैनन् ।

वि.सं.२०७७ असार १६ मंगलवार ०९:०४ मा प्रकाशित

You can share this post!

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्र : अध्यक्ष ओली   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२७

काठमाडौँ, १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष...

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

बुद्धभुमी नेपाल हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:२३

काठमाडौं । बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन...

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:१२

नवलपुर (नवलपरासी), १५ जेठ : पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी...

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : सञ्चार मन्त्री   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०८:०४

काठमाडौँ, १५ जेठ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले...

आज गणतन्त्र दिवस मनाइँदै   

आज गणतन्त्र दिवस मनाइँदै   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:५९

काठमाडौँ, १५ जेठ : आज १७औँ गणतन्त्र दिवस मनाइँदैछ ।...

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण   

वि.सं.२०८१ जेठ १५ मंगलवार ०७:३७

म्याग्दी, १५ जेठः म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका...