back
NMB ad

प्रधानमन्त्री ओलीको राजीनामा माग्नेहरुलाई गोकुल बाँस्कोटाको कडा चेतावनी !

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि गोकुल बाँस्कोटाले कडा चेतावनी दिदै धारणा सार्वजनिक गर्नुभएको छ । उहाँले आज फेसबुकमा प्रधानमन्त्रीमाथिका हमलाहरु योजनावद्ध भएको लेख्नुभएको छ ।

पूर्व सञ्चारमन्त्री समेत रहेका बाँस्कोटाले यसलाई बदनाम, आक्रमण र ध्वस्त भन्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ । उ्हाँले बाँकी घटनालाई धैर्यपूर्वक हेर्न भन्नुभएको छ ।’

निर्वाचन आयोगमा एमाले पार्टी दर्ताको तयारी भइरहेको विषय बाहिर आइरहँदा बाँस्कोटाको भनाई बाहिर आएको हो ।
गोकुल बाँस्कोटाको फेसबुक स्टाटसः

‘प्रधानमन्त्रीका कमजोरी होलान तर प्रधानमन्त्रीमाथिका हमलाहरु नियोजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन।बदनाम,आक्रमण र ध्वस्त। चरणहरु यीनै हुन।बाँकी धैर्यतापुर्वक हेरौ।अरुलाई पुर्ने खाल्डो खन्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’

वि.सं.२०७७ असार १६ मंगलवार २०:०५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...