back
NMB ad

लम्ब्याइयो कार्यालय समय ! अब बिहान ७ः३० बजेदेखि खुल्ने (सूचनासहित)

Kumari bank ad

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण कार्यालय समयमा भिडभाड हुने गरेकोले सेवाग्राहीलाई थप सहज बनाउन र जोखिम कम गर्न पाल्पाको एक गाउपालिकाले कार्यालय समय थप गरेको छ ।

गाउँपालिकाद्वारा दिइने सेवालाई प्रभावकारी बनाउन र योजनाहरुको समयमै भुक्तानी तथा फरफारक गर्नको लागि यहाको निस्दी गाउँपालिकाको कार्यालय पाँच दिन बिहान ७ः३० बजेदेखि खुल्ने भएको हो ।

असार मसान्त नजिक आउँदै गर्दा कार्यालय समय थप गरिएको गाउँपालिकाले जनाएको छ । यही असार १९ गतेबाट २३ गतेसम्म कार्यालय समय थप गरिएको हो ।

कोरोना भाइरस संक्रमणका कारण कार्यालय समयमा भिडभाड हुने गरेकोले सेवाग्राहीलाई थप सहज बनाउन र जोखिम कम गर्न कार्यालय समय थप गरिएको गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी खनाल अर्यालले बताउनुभयो ।

वि.सं.२०७७ असार १९ शुक्रवार १८:०५ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...