back
NMB ad

बैंकको प्रणाली ह्याक गरेर ४ करोड ८८ लाख लुट्ने जावलाखेलबाट पक्राउ

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकको प्रणालीमा प्रवेश गरेर झण्डै पाँच करोड रुपैयाँ ठगी गर्ने धादिङको रुबी भ्यालीका सौजन तामाङ पक्राउ परेका छन् । प्रहरीले उनलाई शनिबार बेलुका ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।

तामाङले २०७६ सालको असोजमा कृषि विकास बैंकको मुख्य कार्यालय र न्युरोड शाखाको प्रणालीमा पहुँच राखेर विभिन्न व्यक्तिको खातामा रहेका पैसा अरुकै खातामा राखिदिएको र चार करोड ८८ लाख ४६ हजार रुपैयाँ नोक्सानी पु¥याएको प्रहरीले जनाएको छ ।

त्यही कसुरमा श्रवण श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पञ्जालाई प्रहरीले २०७६ सालमै पक्राउ गरिसकेको छ । हिजो पक्राउ परेका सौजन तामाङलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराइएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

वि.सं.२०७७ असार २१ आइतवार १६:०८ मा प्रकाशित

You can share this post!

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

नारायणगढ–बुटवल सडकः पाँच वर्षमा पचास प्रतिशत काम पूरा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:५२

नवलपुर (नवलपरासी), १९ वैशाखः विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल...

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

सुनको भाउमा भारी गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:४५

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउमा भारी गिरावट...

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२६

काठमाडौँ, १९ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस   

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:२०

काठमाडौँ, १९ वैशाखः आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’...

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

आज सार्वजनिक विदा, सेयर कारोबार नहुने

वि.सं.२०८१ वैशाख १९ बुधवार १०:१३

काठमाडौं । आज बुधबार वैशाख १९ सार्वजनिक विदा रहेको छ...

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...