back
NMB ad

नुहाउँदै पिसाब फेर्ने बानी !

Kumari bank ad

एजेन्सी । मानिसको आनीबानीबारे कुरा गर्ने हो भने सबैको कुन व्यवहार स्विकार्य र कुन अस्विकार्य भन्ने आ–आफ्नै धारणा हुन्छन् । तर कुनै एक अज्ञात व्यक्तिले बाथरुमको बानीबारे एउटा सामान्य प्रश्न मात्र उठाइदिँदा पनि ठूलो र गरमागरम विवाद शुरु भएको छ ।

किडसपट पत्रिकाका अनुसार उक्त अनौपचारिक बहशको क्रममा एकजना सहभागीले केहि समय अघि आफ्ना साथीहरुका घरमा बस्नेबेला आफ्ना मंगेतरले बाथरुममा नुहाउँदै गर्दा पिसाव फेरेको तथ्य बाहिर ल्याएका छन् । ति पुरुषले शुरुमा आफुलाई मंगेतरको कुरा पत्यार नै नलागेको बताएका छन् ।

साथै सो बहशमा अधिकांश मानिसले बाथरुम भित्र यस्ता थुप्रै उटपटाँग कामहरु गर्ने गरे पनि त्यसलाइृ गोप्य न राख्ने गरेको पनि चर्चा चलेको थियो । तिनीहरुले अर्काको बाथरुममा त्यसरी पिसाव फेर्नु सही हो गलत भन्ने सम्बन्धमा मत सर्भेक्षण गर्न आस्क प्रुडन्स नामक अखवारको स्लेटको सल्लाह स्तम्भमा यो प्रश्न पठाएका छन् ।

वि.सं.२०७७ असार २२ सोमवार ११:०६ मा प्रकाशित

You can share this post!

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वायु प्रदुषण बढेकाले सावधानी अपनाउन अपिल   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १६:५०

काठमाडौँ, २१ वैशाख : वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले...

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...