back
NMB ad

नक्कली लाइसन्सवाला शिक्षक विरुद्द मुद्दा

Kumari bank ad

काठमाडौं । नक्कली अध्यापन अनुमति–पत्र प्रयोग गरी शिक्षक भएका राष्ट्रिय प्राथमिक विद्यालय, धमौरा, महोत्तरीका शिक्षक महन्जी साह उपर मुद्दा दर्ता गरेको छ।

तत्कालीन प्राथमिक विद्यालय साहले नक्कली अध्यापन अनुमतिपत्र पेश गरी शिक्षा सेवामा प्रवेश गरे पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दर्ता गरेको हो।

महोत्तरीको बलवा नगरपालिका ९ का शिक्षक साहले शिक्षा सेवा आयोग, सानोठिमी, भक्तपुर मातहतको जिल्ला शिक्षा कार्यालय, धनुषाबाट स्थायी अध्यापन अनुमति–पत्र लिएको भनी झुठ्ठा तथा नक्कली स्थायी अध्यापन अनुमति–पत्र पेश गरी मिति २०६६।०६।१५ देखि प्राथमिक विद्यालय तहको शिक्षकमा नियुक्ती लिए अख्तियारको भनाई छ।

साहलाई कानुन बमोजिम कारवाही होस भनी अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको जनाएको छ।

वि.सं.२०७७ असार २३ मंगलवार १३:२१ मा प्रकाशित

You can share this post!

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

देशभरि बालबालिकालाई पोलियोविरुद्ध खोप लगाइँदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:१९

काठमाडौँ, २१ वैशाख : सरकारले बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान...