back
NMB ad

दशौं लाख विद्यार्थीले अमेरिका छाड्नुपर्ने !

Kumari bank ad

काठमाडौं । अमेरिकी विश्वविद्यालयहरुले अनलाइन पठनपाठन मात्र सञ्चालन गर्ने निर्णय गरे दसौं लाख विदेशी विद्यार्थीले अमेरिका छाड्नुपर्ने देखिएको छ। त्यहाँको आप्रवासन र भन्सार प्रवर्तनले सोमबार त्यस्ता विद्यार्थीका लागि देश छाड्ने व्यवस्था गरिने जनाएको हो।

हार्वर्ड र प्रिन्सटनजस्ता सम्भ्रान्त संस्थालगायत धेरै अमेरिकी विश्वविद्यालयले आफ्नो पठनपाठनका केही अंश अनलाइनमार्फत हुने जानकारी दिइसकेका छन् ।

अमेरिकामा कोरोना भाइरसको बढ्दो संक्रमणका कारण क्याम्पसमै आधारित विद्यार्थीका लागि पनि यही व्यवस्था लागू गरिने छ। यस कदमले अमेरिकामा अध्ययनरत १० लाखभन्दा बढी विदेशी विद्यार्थीलाई असर पर्न सक्ने देखिएको छ।

अन्तर्राष्ट्रिय शिक्षा संस्थानका अनुसार १० लाखभन्दा बढी विदेशी विद्यार्थी अमेरिकी संस्थामा अध्ययन गरिरहेका छन् ।-अन्नपूर्ण पोष्ट दैनिकबाट

वि.सं.२०७७ असार २४ बुधवार ०८:२८ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...