back
NMB ad

जिम, पौडी, थियटर र व्यूटीपार्लर खोल्न अनुमति

Kumari bank ad

एजेन्सी । बेलायत सरकारले इङल्याण्डमा लेजर सर्भिस र व्यूटि सर्भिसलाई खुला गर्न अनुमति दिएको छ । साँस्कृतिक मन्त्री ओलिभर डाउडेनले बिहीबार बेलायती प्रधानमन्त्रीको कार्यालयमा आयोजित कोरोना व्रिफिङमा घरबाहिरका खेलकुद, स्वीमिङ पुल, जीम, नेल बार, टाटुज र व्यूटी पार्लर लगायतलाई खुला गर्ने अनुमति दिएको जानकारी दिएका हुन् ।

बीबीसीका अनुसार त्यस्ता गतिविधि खुला गर्दा सामाजिक दुरी कायम गर्न र सीमिति व्यक्तिलाई प्रवेश गराई गतिविधि अघि बढाउन सरकारले अनिवार्य सर्त राखेको छ ।

आज घोषणा गरिएअनुसार घर बाहिरका स्वीमिङ पुलहरु पर्सि शनिबार ११ जुलाईदेखि खुला हुनेछ यस्नै घरबाहिरको थिएटर, ओपरा, नृत्य र स‌ंगीतका कार्यक्रमहरु पनि सोही दिनदेखि खुला हुनेछ ।

त्यस्तै, क्रिकेटलगायतका घाँसमा खेलिने खेलहरु पनि यसै सप्ताहन्तबाट शुरु हुनेछन् । ब्यूटी पार्लरहरु, ट्याटू स्टूडियोहरु, स्पाहरु, ट्यानिङ सैलुनहरु सोमबार जुलाई १३ देखि खुला हुनेछन् । घरभित्रका जीम, स्वीमिङ पुल र लिजर सेन्टरहरु भने आगामी २५ जुलाईमा खुला हुने खबर आजको वीनेपालीले प्रकाशन गरेको छ ।

वि.सं.२०७७ असार २६ शुक्रवार ०७:१७ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...