back
NMB ad

देशभर कर्फ्यु आदेश जारी !

Kumari bank ad

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दक्षिण अफ्रिकामा फेरि कर्फ्यु लगाइएको छ भने मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । राष्ट्रपति सिरिल सामाफोसाले मदिरामाथि लगाइएको प्रतिबन्धले देशको स्वास्थ्य प्रणालीमा चाप कम गर्ने बताएका छन् ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिने प्रयासका लागि सहयोगी हुने भन्दै यसअघि पनि रक्सीको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो ।

कोरोना संक्रमणबाट ४ हजारभन्दा बढीको मृत्यु तथा २ लाख ७६ हजारभन्दा बढी संक्रमित पुगेपछि दक्षिण अफ्रिकाले रातको समयमा कर्फ्यू पनि सुरू गरेको छ । यस्तै घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम पनि कार्यान्वयनमा ल्याएको छ । -एजेन्सी

वि.सं.२०७७ असार २९ सोमवार १२:४४ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...