back
NMB ad

अन्तर्वार्ता सूचीबाट हटाइएको सम्बन्धी लोकसेवाले भर्खरे निकाल्यो अत्यन्त जरुरी सूचना

Kumari bank ad

काठमाडौं । लोक सेवा आयोगले अत्यन्त जरुरी सूचना निकालेको छ । आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखाले अन्तर्वार्ता सूचीबाट हटाइएको सम्वन्धी सूचना निकालेको हो ।

आयोगलको केन्द्रिय कार्यालयको वि.नं.१७१६१।०७६७७ (महिला), नेपाल इञ्जियिनरिङ सेवा, जियोलोजी समूह, जनरल जियोलोजी उपसमूह, रा.प. प्रथम श्रेणी(प्रा.), सहसचिव वा सो सरह पदमा लिखित परीक्षामा छनौट भएका उम्मेदवारको उक्त पदका लागि निर्धारित आवश्यक न्युनतम सेवा अवधि नपुगेकाले दरखास्त फारम तथा लिखित परीक्षा समेत रद्द गरि अन्तर्वार्ताबाट हटाउने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचना :

वि.सं.२०७७ असार २९ सोमवार १४:१५ मा प्रकाशित

You can share this post!

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२८

मुग्लिन (चितवन), ८ जेठः माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा...

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब   

उदिपुर–मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणमा विलम्ब   

वि.सं.२०८१ जेठ ८ मंगलवार १०:२३

लमजुङ, ८ जेठः सामाजिक समस्या तथा जङ्गल कटानीलगायत कारणले निर्माणाधीन...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:२७

काठमाडौँ, ८ जेठ: हाल देशमा स्थानीय र पश्चिमी वायुका साथै...

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी   

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:११

कर्णाली : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति...

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज ८ जेठ २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ जेठ ८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...