back
NMB ad

नेप्सेमा चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

Kumari bank ad

काठमाडौं । आइतवार नेपाल स्कट एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी, चौतारी लघुवित्त वित्तीय संस्था आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था र किसान माइक्रोफाइनान्सको बोनस शेयर सूचीकृत भएको हो ।

अरुण भ्याली हाइड्रोपावरको ६ लाख ५३ हजार १०९ कित्ता बोनस शेयर, चौतारी लघुवित्तको १ लाख ३० हजार २०० कित्ता, आरम्भ लघुवित्तको ४४ हजार २८० कित्ता र किसान माइक्रोफाइनान्सको २ लाख ५ हजार ९९२ दशमलव ७५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अव यो शेयर दोस्रो बजारमा लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । चौतारी लघुवित्त र आरम्भ लघुवित्त एक आपसमा गाभिएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार भने शुरु भइसकेको छ ।

वि.सं.२०७७ साउन ४ आइतवार १५:२१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...