back
NMB ad

१० हजार मानिस सँग यौन सम्बन्ध राखेकी महिला पाइलटको अनुभव

Kumari bank ad

एजेन्सी । एक महिलाले आफूले १० हजार मानिससँग यौन सम्बन्ध राखेको खुलाएकी छन् । पेशाले पाइलट समेत रहेकी ४२ वर्षीया ग्वाइनेथ मन्टेनग्रोले १० हजार मानिससँग यौन सम्बन्ध राखेको खुलासा गरेकी छन् ।

मन्टेनग्रोले ‘द सेक्रेट ट्याबु’ नामक किताबमा सो कुराको खुलासा गरेकी हुन् । यो पुस्तकमा उनले कसरी एक सफल यौनकर्मी बन्न सकिन्छ भनेर समेत खुलाएकी छन् ।

पाइलट हुनुभन्दा अघि यौनकर्मी रहेकी उनी पुन यौन पेशातीरै लागीन् । आफूमाथि सामूहिक बलात्कार भएपछि यौन पेसामा लागेको उनले बताएकी छन् । यौनपेसा छाडेर व्यावसायिक पाइलट बनेकी उनी गम्भीर बिरामी भएपछि उपचारका खर्च जुटाउन पुनः यौनपेसामै लागेको बताएकी छन् ।

यस पेशामा जवान महिला मात्रै टिक्न सक्ने बताएकी उनले हाल भने परिवारसँगै बसेर व्यवसाय सञ्चालन गरिरहेकी छन् । मन्टेनग्रोले समग्रत यस पुस्तकमा आफू यौन पेसामा रहँदाको अनुभवलाई समेटेकी छन् ।

वि.सं.२०७७ साउन १० शनिवार ०५:३१ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...