back
NMB ad

शिखर इन्स्योरेन्सको नबिकेको हकप्रद शेयर लिलामीमा विक्री हुँदै

Kumari bank ad

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद शेयरमा नबिकेको ८७ हजार ४१२ दशमलव ८ कित्ता शेयर साउन २१ गतेदेखि विक्री गर्ने भएको छ ।

उक्त कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद निष्कासन गरेकोमा उक्त हकप्रद शेयरमा आवेदन नपरेकाले लिलामीद्वारा पुन स् विक्री गर्न लागेको हो । इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले साउन २८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू.१०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनी जानकारी गराएको छ ।

विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हकप्रद शेयरको बाँडफाँट साउन १२ गते गरेको हो ।आफ्नो हकभन्दा बढी शेयर माग गरी आवेदन दिएका आवेदकहरुको हकमा साउन १५ गतेदेखि हकप्रदमा बाँडफाँटमा नपरेको शेयर बापतको रकम फिर्ता गर्ने पनि कम्पनीले बताएको छ ।

वि.सं.२०७७ साउन १४ बुधवार ११:४८ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...