back
NMB ad

प्रतिनिधि सभामा मास्क अनिवार्य, अब बोल्ने बेलामा मात्रै मास्क खोल्न पाइने

Kumari bank ad

एजेन्सी । अमेरिकाको प्रतिनिधि सभाले आफ्ना सबै सदस्य र कर्मचारीलाई अनिवार्य मास्क लगाउन आदेश दिएको छ । सदनकी स्पीकर न्यान्सी पेलोसीले मास्क नलगाई प्रवेश गर्नेलाई च्याम्बरबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको छ ।

उहाँले सदनमा मास्क बिना उपस्थित हुने गरेका सांसदमा कोरोना पोजेटिभ देखिएपछि यो चेतावनी दिनुभएको हो । अब च्याम्बरमा बोल्ने बेला मात्रै सदस्यले मास्क खोल्न पाउने छन् ।

अहिलेसम्म संसद्को तीन डेमोक्रेट र सात रिपब्लिकन गरि १० जनामा कोरोना पुष्टि भएको छ । अमेरिका कोरोना संक्रमित र ज्यान गुमाउने धेरै भएको देशको सूचीमा पहिलो स्थानमा छ । अमेरिकामा मात्रै अहिलेसम्म ४५ लाख ६८ हजारभन्दा धेरैमा कोरोना पुष्टि हुँदा १ लाख ५३ हजारको ज्यान गैसकेको छ ।

वि.सं.२०७७ साउन १५ बिहीवार ११:३७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...