back
NMB ad

नेपाल बैंकर्स संघले निकाल्यो यस्तो सूचना

Kumari bank ad

काठमाडौं । नेपाल बैंकर्स संघले सामाजिक सञ्जाल (सोसियल मिडिया) मार्फत आग्रह गरेको आधारमा मात्र कुनै पनि व्यक्ति तथा कम्पनीको नाममा पैसा स्थानान्तरण (ट्रान्सफर) नगर्न अनुरोध गरेको छ ।

पछिल्लो केही समयमा सोसियल मिडियाको प्रयोग गरी विभिन्न नक्कली (फेक) अकाउन्ट खोली सहयोग माग्ने क्रियाकलाप बढेकाले यसप्रति बैंकहरुलाई सचेत गर्दै संघले आइतवार एक सूचनामार्फत यस्तो अनुरोध गरेको हो ।

संघले जारी गरेको सूचनामा कतिपय अवस्थामा अनधिकृत खाताहरु छुट्टयाउन गाह्रो हुने भएकोले सम्बन्धित व्यक्तिर कम्पनीसँग प्रत्यक्ष रुपमा यकिन गरिसके पछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्न र यस विषयमा थपसचेत रहन आवश्यक रहेको उल्लेख छ ।

यससँगै संघले आम सरोकारवालाहरुले आफ्नो खाता सम्बन्धी विवरण, पिन नम्बर, मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सम्बन्धी विवरणहरु आदिसमेत कसैसँग सेयर नगर्न पनि भनेको छ ।

वि.सं.२०७७ साउन १८ आइतवार १६:०६ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०४

काठमाडौँ, २२ वैशाख : सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब...

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

दक्षिणी ब्राजिलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:३०

साओ पाउलो, २२ वैशाख : ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे...

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:२५

काठमाडौँ, २२ वैशाख : एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु...

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई महानगरको पत्राचार   

वि.सं.२०८१ वैशाख २२ शनिवार १३:१८

काठमाडौँ, २२ वैशाख : ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले...