back
NMB ad

भदौ ४ देखि रिलायन्स लाइफको आइपिओ

Kumari bank ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले पहिलो प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणतर्फको आइपिओ भदौ ४ गतेदेखि निष्काशन गर्ने भएको छ ।

सर्वसाधारणतर्फको ६३ लाख कित्तामध्ये ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्टाएको छ । त्यस्तै ५ प्रतिशत कर्मचारीहरुले पाउने छन्। बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो। म्युचुअल फण्डहरुले तीन लाख १५ हजार कित्ता र कर्मचारीहरुले पनि तीन लाख १५ हजार कित्ता पाउने छन्।

कम्पनीले भदौ ८ गतेसम्म बिक्री खुला गर्ने छ। सर्वसाधारले न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।यस अगाडि अजोड इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आइपिओमा सबैभन्दा धेरै ४ लाख ८७ हजारले आवेदन दिएका थिए ।

यसै आधारमा पनि सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम २० कित्ताभन्दा धेरै पाउन सक्ने देखिँदैन। रिलायन्सले आइपिओ निष्काशन गरेसँगै चुक्ता पुँजी दुई अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

वि.सं.२०७७ साउन २८ बुधवार ०७:५५ मा प्रकाशित

You can share this post!

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...