back
NMB ad

भोलिदेखि प्रशासन कार्यालय बन्द गर्ने निर्णय !

Kumari bank ad

जनकपुरधाम । कोरोना भाइरस संक्रमण तथा जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले नागरिकता तथा राहदानीसम्बन्धी सेवा बन्द गर्ने भएको छ ।

कार्यालयका प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्रले साउन ३० गतेबाट नागरिकता तथा राहदानीसम्बन्धी अन्य सेवाहरु बन्द गरिएको सूचना जारी गरेका हुन्। कार्यालय बन्द रहेका बेला पनि अत्यावश्यक सेवा भने उपलब्ध हुने सूचनामा उल्लेख छ।

यस्तै कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने निर्णयसमेत गरिएको छ। उनका अनुसार कोरोना संक्रमितको जनकपुरमा उपचार क्रममा मृत्यु भएमा जनकपुरधाम उपमहानगरले तत्कालै शव व्यवस्थापन गर्नुपर्ने निर्णय पनि भएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिरहाका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ। शान्ति सुरक्षा, मुद्दा र ठाडो उजुरीबाहेक सेवा अनिश्चित कालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।

वि.सं.२०७७ साउन २९ बिहीवार १७:५२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...