back
NMB ad

सनराइज बैंकले कमायो १ अर्ब ३९ करोड नाफा

Kumari bank ad

काठमाडौं । सनराइज बैंकको नाफामा कोरोनाको असर देखिएको छ । बैंकले गत आर्थिक वर्ष १ अर्ब ३९ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले सेयरधनीलाई ५२ करोड ९१ लाख रुपैयाँ लाभांश वितरण गर्न सकने देखिएको छ ।

बैंकको निष्क्रिय कर्जा अनुपात १.८६, सीसीडी ७१.३० र स्प्रेडदर ४.३७ प्रतिशत छ । बैंकले असारसम्म ९० अर्ब २२ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ७५ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यसैगरी सनराइजले ८१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ६८ अर्ब रुपैयाँ थियो ।

वि.सं.२०७७ साउन ३० शुक्रवार १०:३१ मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...