back
NMB ad

शुक्रबार बसेको बैठकको निर्णय : भोलिदेखि पूर्ण लकडाउन, अत्यावश्यक बाहेकका सेवा बन्द

Kumari bank ad

बुटवल । बैंकका कर्मचारीदेखि टोलटोलमा समेत कोरोना भाइरसका संक्रमित भेटिएपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको नगरपालिकाको बैठकले साउन ३१ गते राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म नगर क्षेत्रमा पूर्ण लकडाउन गर्ने निर्णय गरेको सूचना अधिकृत देवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

‘नगरमा कोरोनाको जोखिम बढेपछि अत्यावश्यक सेवाबाहेक अन्य पूर्णरुपमा बन्द गर्ने गरी लकडाउन गरिएको छ’, ज्ञवालीले भन्नुभयो, ‘कोरोनाबाट बच्न नगरबासी सबैले लकडाउनको पूर्णपालना गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ।’ लकडाउन भए पनि अत्यावश्यक सेवा भने सञ्चालन हुनेछन्।

वि.सं.२०७७ साउन ३० शुक्रवार १८:०२ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...