back
NMB ad

एक आपसमा गाभिँदै यी दुई वित्तिय संस्था, शेयर कारोबार रोक्का (सूचनासहित)

Kumari bank ad

काठमाडौं । एनआईसि एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले एक आपसमा मर्जरमा जाने समझादारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यी दुई कम्पनीको साउन ३२ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार एक आपसमा मर्जरमा जाने प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

एक आपसमा मर्जरमा जाने सम्झौता गरेसँगै दुबै कम्पनीको शेयर कारोबार मर्जर प्रक्रिया पुरा नहुन्जेलसम्मका लागि नेप्सेमा शेयर कारोबार रोक्का भएको छ ।

एनआईसि एशिया लघुवित्तले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो । एनआईसि एशिया लघुवित्तको चुक्तापूँजी रू. १ अर्ब ४८ करोड र स्वदेशी लघुवित्तको चुक्तापूँजी रू. २७ करोड ६० लाख रहेको छ । दुई कम्पनी मर्जर पश्चात बन्ने कम्पनीको पूँजी रू.१ अर्ब ७५ करोड पुग्नेछ ।

गत आवको चौथो त्रैमासमा एनआईसि एशिया लघुवित्त वित्तीय संस्थाको नाफा ७८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ११ करोड ३ लाख नाफा कमाएकोमा गत आवको सोही अवधिमा वृद्धि भएर रू. १९ करोड ६४ लाख पुगेको हो ।

वि.सं.२०७७ साउन ३२ आइतवार ११:०९ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...