back
NMB ad

आजैदेखि लागू हुनेगरि एक हप्तासम्म बैंक तथा वित्तीय संस्था, सबै व्यापार व्यवसाय बन्द गर्ने निर्णय

Kumari bank ad

काठमाडौं । गोरखामा कोरोनाको जोखिम उच्च भएपछि आजदेखि भदौ ७ गतेसम्म लकडाउन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाको कार्यालयमा हिजो बसेको कोरोना भाइरस रोकथाम नियन्त्रण र व्यवस्थापनसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोस्टको बैठकले अत्यावश्यक बाहेकका सबै सेवा भोलिदेखि एक हप्ताको लागि बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

लकडाउनमा सार्वजनिक निजी सवारी, बैंक तथा वित्तीय संस्था, उद्योगधन्दा, व्यापार व्यवसाय सबै बन्द हुनेछन्। त्यस्तै खाद्यान्न र अत्यवश्यक औषधि पसल भने सामाजिक दूरी कायम गरेर र स्वास्थ्य मापदण्ड पूरा गरेर खोल्न पाइने छ ।

वि.सं.२०७७ भदौ १ सोमवार ०६:५५ मा प्रकाशित

You can share this post!

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार लघुवित्त कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ३ बिहीवार १५:०९

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार...