back
NMB ad

मेट लाइफ इन्स्योरेन्सले कमायो ४ अर्ब १ करोड बीमाशुल्क

Kumari bank ad

काठमाडौं । मेट लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको अवधिसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले गत बर्षको सोहि अवधिमा ४ अर्ब ७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १ दशमलव ३४ प्रतिशतले घटेको हो। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ३२ करोड ७९ लाख रुपैंया नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत बर्षको सोहि अवधिमा ५५ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ४१ प्रतिशतले घटेको हो । बिमाङ्कीय मूल्यांकन पछि कम्पनीको नाफा थपघट हुन सक्नेछ ।

समिक्षा अवधिमा कम्पनीले ५ हजार ८४२ वटा दाबी वापत २ अर्ब ५३ करोड रुपैंया भुक्तानी गरेको छ भने ३६२ वटा बीमा दाबी वापतको ७० करोड ११ लाख रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ । कम्पनीको जगेडा कोषमा २ अर्ब ४३ करोडरुपैंया संचित रहेको छ भने जीवन बीमा कोष १७ करोड ८६ लाख रुपैंया छ ।

वि.सं.२०७७ साउन ३२ आइतवार ०९:५२ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...