back
NMB ad

सकियो मन्त्रिपरिषदको बैठक, गर्यो यस्ता महत्वपूर्ण निर्णयहरु !

Kumari bank ad

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएका बेला उद्योग कलकारखानाका लागि कच्चा पदार्थ बोकेका ट्रक लगायतका ढुवानीका साधनलाई सञ्चालन गर्न दिने निर्णय भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सो कुराको निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बसेको बैठकमा कोरोना रोकथामका लागि गठिन कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमीले तयार गरेको प्रस्तावित निर्णयहरुमाथि छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

उनले भने–‘कोरोना रोकथामका लागि सिसिएमसीले ल्याएको प्रस्तावित निर्णयमा विभिन्न विषय उठाइएको छ, त्यसमा परिमार्जनका लागि सबै मन्त्रीहरुले प्रस्ताव राख्नुभएको छ । मन्त्रीहरुले राखेका कुराहरु समावेश गरेर प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि निर्णय गर्ने भन्ने कुरा भएको छ ।’

धेरै नेपाली बाहिरबाट ल्याउनुपर्ने भएको र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको उनले बताए । यस्तै नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुलाई नेपाल आउन र संबन्धित देशमा सहज ढंगले आवत जावतको व्यवस्था गर्ने निर्णय भएको छ । रातोपाटीबाट

वि.सं.२०७७ भदौ ४ बिहीवार २१:२५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...