back
NMB ad

सनराइज बैंकद्वारा पुर्नकर्जा लिन आह्वान, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । पर्याप्त लगानीयोग्य पुँजी भएपछि बैंकहरुले पुर्नकर्जा लिन बोलाउन थालेका छन । यसैगरी सनराइज बैंकले पुर्नकर्जा लिनका लागि आह्वान गरेको छ ।

पुर्नकर्जा कार्यविधिअनुसार सुविधा प्राप्त गर्न योग्य तथा यस्तो कर्जा उपयोग गरिरहेका ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गर्न सनराइजले भनेको छ ।

सनराइजले असोज ७ गतेसम्म पुर्नकर्जाका लागि आवश्यक कागजातहरु उपलब्ध गराउन अनुरोध समेत गरेको छ । प्राप्त निवेदनका आधारमा ऋणीहरुलाई पुर्नकर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसंग अनुरोध गरिने सनराइजले जानकारी दिएको छ ।

केन्द्रीय बैंकले भदौ १ गते प्रकाशित गरेको सूचना तथा जारी भएको कार्यविधिअनुसार पुर्नकर्जा उपलब्ध हुने सनराइजले स्पष्टपारेको छ । केन्द्रीय बैंकले पुर्नकर्जा कोषलाई बढाएर १ अर्ब रुपैयाँ पुर्याएको छ ।

पुर्नकर्जाको अधिकतम ब्याज ५ प्रतिशतसम्म रहेको छ । पुर्नकर्जा सुविधा प्रतिग्राहक अधिकतम १० करोड रुपैयाँ मात्र प्रवाह हुने छ ।

वि.सं.२०७७ भदौ ११ बिहीवार ०८:२२ मा प्रकाशित

You can share this post!

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...