back
NMB ad

निक्षेप तथा कर्जा सुरक्षण कोषले यी दुई वित्तिय संस्थाको शेयर लिलामीमा विक्री गर्ने

Kumari bank ad

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको स्वामित्वमा रहेको आरएसडिसी लघुवित्त र ग्रामिण विकास लघुवित्तको संस्थापक सूमहको शेयर भदौ ११ गतेदेखि लिलामीमा विक्री खुला भएको छ ।

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको २ हजार ६३२ कित्ता र ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ३ हजार १९४ कित्ता शेयर कोषले लिलामीमा विक्री खुला गरेको हो ।

आवेदकले लिलामी शेयरमा असोज १४ गतेसम्म निक्षेप तथा कर्जा सुरक्षण कोष गहनापोखरी, काठमाडौंमा आउने गरी आवेदन गर्न सक्नेछन् ।आरएमडिसीको शेयरमा न्यूनतम प्रतिकित्ता रू. ३ ९८ दशमलव ७५ र ग्रामीण विकास लघुवित्तको रू. १०९ दशमलव ७० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

शेयर खरीदको लागि आवेदन गर्दा सम्पूर्ण कित्तासम्मको लागि आवेदन दिन सक्ने कोषले बताएको छ ।

वि.सं.२०७७ भदौ ११ बिहीवार १०:५० मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...