back
NMB ad

‘क्लासिक टेकमा टिकटक, सँधैभरी ठिकठाक’ ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न कम्पनीको अनुरोध

Kumari bank ad

काठमाडौं । टिकटक पछिल्लो दिनमा सबैभन्दा धेरै प्रयोग हुने मोबाइल एप्लिकेसनमा रहेको छ। नेपालीहरुले पनि अत्यधिक मात्रामा टिकटकको प्रयोग गरिरहेका छन् जहाँ भिडियो कन्टेन्टहरु बनाउन र सामाजिक संजालहरुमा शेयर गर्न सकिन्छ।

हालै नेपालमा इन्टरनेट प्रयोगकर्ताहरुले टिकटकको प्रयोग २५प्रतिशत भन्दा धेरैबढेसँगै जुलाईकोअन्त्यदेखि समस्याहरु भोगिरहेको भन्दै जानकारीहरु बाहिरआएका छन्।

अन्य इन्टरनेट सेवाप्रदायकहरुका प्रयोगकर्ताहरुले टिकटकमा समस्या भोगिरहेको भएप नि क्लासिकटेकका प्रयोगकर्ताहरुले भने ढुक्कले टिकटक चलाईरहेका छन्। उत्कृष्ट इन्टरनेट सेवाप्रदान गरिरहेको क्लासिकटेकले ग्राहकहरुको माग अनुसारआफ्नो प्राविधिक क्षमतालाई चुस्तर दुरुस्त राख्दै आएकोछ।

‘सामान्य अवधिमा होस वा इन्टरनेट प्रयोगको पिक आवरमा क्लासिक टेकका ग्राहकहरुे सहजरुपमा नै टिकटक सेवाच लाईरहेका छन्। जहाँ हाम्रा ग्राहकहरुले कुनै समस्या भोगेका छैनन्।यसको लागि कम्पनीले आकामाईको सर्भरबाट टिकटक कन्टेन्ट ब्याण्ड विथ व्यवस्थापन गरिरहेको छ भने अन्तिम प्रयोगकर्ताहरुलाई सहजरुपमा सेवा दिईरहेको छ।कम्पनीसँग अहिले भईरहेको ग्राहकभन्दा दोब्बर ग्राहकहरुको ट्राफिक धान्ने सर्भर रहेको छ।यस बाहेक कम्पनीसँग उच्च क्षमताका १२ वटा आकामाई लगायतका सर्भरहरु यसै साताभित्रै कम्पनीमा आईपुग्नेछन्।‘हाम्रा ग्राहकहरुले टिकटक चलाउन पहिले पनि कुनै समस्या थिएनन् अहिले पनि कुनै समस्या छैन्, यसको लागि हाम्रो प्राविधिक टिम २४ सै घण्टा खटिएकोछ।हामी हाम्रा सेवा ग्राहीहरुलाई ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्नअनुरोध गर्दछौं,’ क्लासिकटेकले भनेको छ।’

कम्पनीले आफ्नो इन्टरनेट सेवा बारेमा कुनै गुनासो वा समस्या भएमा तत्काल सम्पर्क गर्न सकिने र समस्याको समाधान गरिने समेत जनाएको छ।

वि.सं.२०७७ भदौ १४ आइतवार १७:०५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...